सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी धरान शाखाले घातक राेग उपचार दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शनिबार, २०७९ | १२:१९:०० मा प्रकाशित
धरान । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी धरान शाखाले घातक राेग उपचार सुविधा अन्तर्गत रू. दुई लाख एकानब्बे हजार एक सय सठ्सठी रुपैयाँ दाबी भुक्तानी गरेकाे छ ।
बीमित श्रीमती मन कुमारी तामाङले सिटिजन लाइफमा साे रकमकाे इन्स्याेरेन्स गरेकाेमा निज बीमित बीमा गरेकाे ४ वर्ष पछि नै घातक राेग अन्तर्गत Heart Attack भएकाेमा कम्पनीले उनका श्रीमानलाइ साे रकमकाे चेक कम्पनी एरिया ब्रान्च मेनेजर रामबहादुर खत्री, धरान शाखा प्रमुख खगेन्द्र ताेलाङ, एजन्सी मेनेजर चन्द्रकला राई तथा अन्य लिडरहरूले हस्तान्तरण गरेका थिए ।
साे कार्यक्रममा बाेल्दै एरिया ब्रान्च मेनेजर खत्रीले दुःख र अभावकाे बेला सिटिजन लाइफ इन्स्याेरेन्समार्फत राहत प्रदान गर्दा सामाजिक हिसावले जनमानसमा सिटिजन लाइफप्रति गहिराे विश्वास बढेकाे बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस