स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड-१९ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड १९ संक्रमित थपिएका छन् । 

एक हजार ९२ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।

आज तीनजना संक्रमणमुक्त भएका छन् । 

हाल देशभर सक्रिय संक्रमितको २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत