राजनीति
बारा क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना : ६७० मत गन्दा उपेन्द्रको अग्रता
- गाउँ सहर संवाददाता
- ११ बैशाख सोमबार, २०८० | १४:३५:०० मा प्रकाशित
बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजामा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।
जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याए भने एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका र रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस