राजनीति
बारा-२ मा जनमत पार्टीका कुशवाहको अग्रता कायमै
- गाउँ सहर संवाददाता
- ११ बैशाख सोमबार, २०८० | १७:१५:०० मा प्रकाशित
बारा । पछिल्लो मतपरिणाम अनुसार बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता कायमै छ ।
३२४१ मत गणना हुँदा कुशवाहले ११४६ मत, जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १११७ मत, एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ५३८ मत, रास्वपाका रमेश खरेलले २४४ मत प्राप्त गरे भने आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ११४ मत प्राप्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस