स्वास्थ्य
काेराेनाका सक्रिय संक्रमितको संख्या २२० पुग्याे
- गाउँ सहर संवाददाता
- २० बैशाख बुधबार, २०८० | १८:०८:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् ।
दुई हजार ५३२ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २२० पुगेको छ ।
आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १२ जना आइसीयुमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
प्रतिकृया दिनुहोस