गाउँ सहर
अदालतको फैसलाबाट टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित : मेयर बालेन
- गाउँ सहर संवाददाता
- २४ बैशाख आइतबार, २०८० | ११:५०:०० मा प्रकाशित
काठमाडौं । उच्च अदालत पाटनको फैसलाले टुकुचा खोलालाई प्राकृतिक स्वरुपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट मान्यता दिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन् ।
काठमाडौं महानगरपालिकाले टुकुचामाथिका संरचना भत्काउन थालेपछि अदालतमा मुद्दा परेको तर अदालतको फैसलाको पूर्णपाठबाट अब टुकुचा ढल नभई खोला नै हो भन्ने कुरा प्रमाणित भएको मेयर बालेनले बताए ।
उनले अब तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हीत हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइने बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
प्रतिकृया दिनुहोस