समाज
अवैध काठ र ट्याक्टर सहित चालक नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २८ असोज आइतबार, २०८० | १३:२३:०० मा प्रकाशित
झापा । झापामा प्रहरीले अवैध काठ र ट्याक्टर सहित चालक नियन्त्रणमा लिएकाे छ । पूर्व पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले साे कुरा नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान, अ. २१० क्यु. फिट फेला परेकोले काठ, ट्याक्टर, र ट्याक्टर चालक जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं. ३ बस्ने वर्ष २८ को डिकविर प्रधान समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
प्रतिकृया दिनुहोस