प्रविधि

ISPAN काे पत्रकार सम्मेलन बिहीबार

काठमाडाैँ । इन्टरनेट सेवा प्रदायक संघले बिहीबार पत्रकार सम्मेलन गर्दैछ ।

लामो समयदेखि विदेशी मुद्रा सिफारिश हुन नसक्दा र राज्यको जिम्मेवार निकायले दूरसंचार ऐन, नियमावली अनुसारको कार्य नगरी कथित बेरुजु लगायतका अनेकन कारण देखाई विदेशी मुद्रा सिफारिस नगर्दा, लाइसेन्स समेत नवीकरण नगरिदिँदा र अनेकन बाहानामा इन्टरनेट सेवा प्रदायकहरुको Facilitation समेत रोकेकोले गर्दा सिर्जित वर्तमान परिस्थितिबारे ISPAN ले पत्रकार सम्मेलन गर्न लागेकाे हाे ।

गाउँ सहर संवाददाता

तपाईँको मत