फोटो
शैलुङ्ग आवत जावत गर्ने मूल सडक अवरूद्ध
- गाउँ सहर संवाददाता
- २४ असार सोमबार, २०८१ | १३:५६:०० मा प्रकाशित
रामेछाप । रामेछापकाे शैलुङ्ग आवत जावत मूल सडक पहिराेले ठप्प भएकाे छ । दुई दिनको अबिरल बर्षाको कारण सडक अवरूद्धसँगै विजुली बत्तिकाे सेवाबाटसमेत स्थानीयबासीहरू बन्चित भएको स्थानीयबासी दाबा सङ्बु शेर्पाले बताए । उनका अनुसार सडक खुलाउन ठूलै लागत लाग्ने उनले बताए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर : दाबा सङ्बु शेर्पा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस