सडक/यातायात
कति बढ्याे सार्वजनिक यातायातकाे भाडा ?
- गाउँ सहर संवाददाता
- २२ पौष सोमबार, २०८१ | १९:१७:०० मा प्रकाशित

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिएको हाे ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
- नेपालले इण्डोनेसियाविरुद्ध बनायाे ४ सय २० रन
- राष्ट्रपति पौडेल पुगे धान रोपाइँमा
- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज लाओसविरुद्ध खेल्दै
- माैसम पूर्वानुमान: चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
- धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै
प्रतिकृया दिनुहोस