राजनीति
रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- गाउँ सहर संवाददाता
- १६ असार सोमबार, २०८२ | १७:१२:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ। । सोमबार पत्रकार सम्मेलन गरेर आयोगले रिक्त रहेको रुपन्देही-३ को उपनिर्वाचन गर्ने मिति तय भएको जानकारी गराएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र नं रिक्त रहेको थियो। आयोगले यसअघि नै सो क्षेत्रमा उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।
यसैबीच प्रमुख दलहरूले पनि रुपन्देही क्षेत्र नं ३ का लागि उम्मेदवार चयन गर्ने प्रक्रिया सुरू गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
- नेपालले इण्डोनेसियाविरुद्ध बनायाे ४ सय २० रन
प्रतिकृया दिनुहोस