फोटो

ढुम्बा ताल

  • ११ श्रावण आइतबार, २०८२ | ०९:००:०० मा प्रकाशित

मुस्ताङको घरपझोङ गाउँपालिकामा अवस्थित ढुम्बा ताल  । मुक्तिनाथ दर्शन गरी फर्किएका पर्यटक यहाँको ढुम्बा ताल  अवलोकन गर्न छुटाउँदैनन् ।  तस्बिरः सुन्दरकुमार थकाली/रासस 

तपाईँको मत