गाउँ सहर
धार्मिक पर्यटकीय क्षेत्र साधुहोलीमा विपीको सम्झना
- गाउँ सहर संवाददाता
- १२ श्रावण सोमबार, २०८२ | २२:४६:०० मा प्रकाशित

दमक । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) को ४३ औं स्मृति दिवसको अवसर पारेर झापाको कमल ५ स्थित आन्तरिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिँदै लगेको साधुहोली सिमसार क्षेत्रमा बृक्षारोपणसहित फोहोरमैला व्यवस्थापन सामग्री राखिएको छ ।
नेपाली कांग्रेस कमल गाउँ समितिले कमल गाउँपालिका अध्यक्ष समेत रहेका कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं महासमिति सदस्य हुकुमसिंह राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिपी कोइरालाको राजनीतिक, साहित्यीक जिवन र समाजवादका विषयमा चर्चा पनि गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु
- नागढुंगा–सिस्नेखोला सुरुङमार्ग- ९३ प्रतिशत भौतिक प्रगति
- उद्योगी एवं व्यवसायीलाई लगानी गर्न प्रोत्साहित गनुपर्नेमा कांग्रेस सभापतिकाे जोड
- हदबन्दीभन्दा बढी जग्गा कुनैपनि हालतमा विक्री गर्न नपाइने
- नेप्से करिब ४ वर्ष यताकै उच्च विन्दुमा
- हायूको परिवारकाे १६ जनाले घर छाड्नुकाे कारण यस्ताे भने...
- आज नागपञ्चमी पर्व, किन टाँसिन्छ त ढोकामा नागको चित्र ?
- एक अर्ब राजश्व सङ्कलन गर्याे यातायात कार्यालय झापाले
- वीरगञ्ज नाकाबाट १५ अर्ब १३ करोडको धान–चामल आयात
- साउनमा मासुकाे व्यापार आधा
प्रतिकृया दिनुहोस