नेपाल राष्ट्रिय मगर संघको ३१ सदस्यीय नयाँ कार्यसमिति चयन
- गाउँ सहर संवाददाता
- १ भदौ आइतबार, २०८२ | १०:१९:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
संघको तेस्रो अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो । अधिवेशनले खोटाङका इच्छु राम रानामगर सभापति रहनेगरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपसभापतिमा ३ सदस्य छन् भने १ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष छन् ।
उपसभापतिहरू कृष्ण थापामगर, उमा थापामगर र जनककुमार बाँठामगर छन् भने महामन्त्री रामबहादुर थापामगर, सहमहामन्त्री खडक थापामगर हस्त पुनमगर र सरिता रानामगर र कोषाध्यक्षमा गायत्री रानामगर चयन भएका छन् ।
सदस्यहरूमा बमेन्द्रबहादुर बुर्जामगर, मानबहादुर मगर, ओमबहादुर मगर, रामेश थापामगर, सुरेश थापामगर, देवीकुमारी बुढा, गोपाल राना मगर, नारायण जिएम जगतबहादुर राना मगर, सकुन्तला मगर, भगवान बहादुर दर्लामी मगर, चन्द्रिकाकुमारी मगर, बुद्धिबहादुर पुलामी मगर, उर्मिलाकुमारी पुलामी, यामबहादुर राना, केशकुमारी राना, प्रेमबहादुर कामु मगर, धनकुमारी राना, कमल घर्ती मगर, चन्द्र आले मगर, प्रेमबहादुर सुर्जा मगर र रिनादेवी मगर रहेका छन् ।
८ खुला सदस्य र अन्य प्रदेशमा सदस्यहरू चयन गरिएको निर्वाचन समितिका संयोजक अमरसिंह पुनले जानकारी दिएका छन् ।
यी हुन् पदाधिकारीहरू

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
- चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
प्रतिकृया दिनुहोस