अर्थतन्त्र
माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता
- गाउँ सहर संवाददाता
- १९ श्रावण सोमबार, २०७७ | १९:०९:०० मा प्रकाशित
काठमाडौँ । माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्धार्थ बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौतानुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेश ग्रुप अफअन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेन्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् ।
बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
- गृह मन्त्रालयको तीन बुँदे निर्देशन : हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोकिने
प्रतिकृया दिनुहोस