अर्थतन्त्र

पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ मा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ मा संशोधन भएको छ ।

संशोधित निर्देशन राष्ट्र बैंकले आइतबार जारी गरेको हो ।

राष्ट्र बैंकले ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरि निर्देशन जारी गरिएको बताएको छ । 

संशोधित निर्देशन यस्तो छ

गाउँ सहर संवाददाता

तपाईँको मत