स्वास्थ्य

थपिए ३४ काेराेना संक्रमित, १५ जना निकाे

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ३ हजार ६१० जनाकाे काेराेना परीक्षण हुँदा ३४ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जना निकाे भएका छन् ।

मन्त्रालयका अनुसार साे अवधिमा कसैकाे पनि निधन भएकाे छैन । साे अवधिमा १ लाख ५२ हजार ३३७ जनाले खाेप प्राप्त गरेका छन् ।

अब देशमा १०४ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत