अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंक १८ औं वर्षमा प्रवेश

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैँक लिमिटेडको १८ औं वर्षमा प्रवेश गरेको छ । बैँकले केन्द्रीय कार्यालयमा बालुवाटारमा केक काटेर कर्मचारीसँगै वार्षिक कार्यक्रम मनाएको छ । 

 

वार्षिकोत्सव कार्यक्रममा बैँकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैँकमा १० वर्ष पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए । 

आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासलाई कायमै राख्दै ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैँकले आफ्ना सेवा चुस्त दुरुस्त बनाउने प्रतिबद्धता समेत जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत