अर्थतन्त्र

एशियन हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

काठमाडाैं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।

हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको हाे।कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

शेयर गर्नुहोस :

facebook sharing button

twitter sharing button

email sharing button

गाउँ सहर संवाददाता

तपाईँको मत