खेल
काभा भलिबलमा माल्दिभ्सविरूद्ध नेपालकाे ३–० को जित
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १७:४८:०० मा प्रकाशित

काठमाडौं । नेपालको राष्ट्रिय महिला भलिबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ।
काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० सेटले पराजित गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९, २५-१८ ले हराएको हो।
लिग चरणको समाप्तिसँगै अब मंगलबार सेमिफाइनलको खेल हुने छ। सेमिफाइनलमा नेपाल र इरान तथा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
प्रतिकृया दिनुहोस