गाउँ सहर
धनतेरसमा के किन्दै हुनुहुन्छ ?
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | ०९:५२:०० मा प्रकाशित

काठमाडौँ । मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
समितिका अध्यक्ष ज्योतिष सूर्यप्रसाद ढुङ्गेलका अनुसार भविष्यमा शुभ हुने किसिमका गरगहना र भाँडावर्तन किन्ने चलन छ । यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस