गाउँ सहर
धनतेरसमा के किन्दै हुनुहुन्छ ?
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | ०९:५२:०० मा प्रकाशित
काठमाडौँ । मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।
समितिका अध्यक्ष ज्योतिष सूर्यप्रसाद ढुङ्गेलका अनुसार भविष्यमा शुभ हुने किसिमका गरगहना र भाँडावर्तन किन्ने चलन छ । यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस