प्रतिनिधि सभा
फेरि दुई दिन सारियाे प्रतिनिधिसभाकाे बैठक
- गाउँ सहर संवाददाता
- २६ जेठ सोमबार, २०८२ | १७:४०:०० मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर दुई दिन अर्थात बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।
निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभामुखले पेलेरै अघि बढाए संसद (लाइभ)
- नेपालबाट व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
- बेलिब्रिज खस्दा पाँचथरमा घाइते भएका तीन मजदुरको मृत्यु
- आज ल्याउँदैछन् सातै प्रदेशले वार्षिक बजेट
- संसदमा रास्वपा र राप्रपाकाे बिराेधबीच सञ्चालन (लाइभ)
- राष्ट्रिय सभा बैठकमा छलफल जारी (लाइभ)
- हिजाे-अस्ति बढेकाे नेप्से आज फेरि घटेर बन्द
- यस्ताे छ मुलुककाे अर्थतन्त्रकाे स्वास्थ्य अवस्था
- कार्यसूचीमा रहेकाे प्रतिनिधिसभा बैठक बस्ला कि टर्ला ?
- संवैधानिक अंगका पदाधिकारीको नियुक्तिको रिटमा फैसला आज
प्रतिकृया दिनुहोस