फोटो
लटरम्म ड्रागन
- २० असार शुक्रबार, २०८२ | ०८:१९:०० मा प्रकाशित

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा व्यावसायिक रूपमा सञ्चालन गरिएको ड्रागन फ्रुट फार्ममा लटरम्म फलेको छ । ड्रागन फ्रुट जेठदेखि असोजसम्म फल्ने किसान बताउँछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिकृया दिनुहोस