प्रतिनिधि सभा
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
- गाउँ सहर संवाददाता
- ८ श्रावण बिहीबार, २०८२ | ०७:०२:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- के भनिन् पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले कार्की वैक्वेटमा
- भायानेटको स्वतन्त्र संचालकमा बैंकर कुँवर नियुक्त
- प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
- दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
- प्रहरीले अबदेखि आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
- आम्दानीको स्रोत बन्दै ‘अकबरे’
- शेयरबजार : उकालाे यात्रा निरन्तर
- नेपालबाट विदेश निर्यातमा रेकर्ड, के भयो अत्यधिक आयात-निर्यात ?
- भण्डारीलाई पार्टीमा फर्कन नदिने एमालेको निर्णय, म रोकिन्नँ : विद्या भण्डारी
- प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
प्रतिकृया दिनुहोस