पूर्वाधार

अलपत्र निर्माणाधिन पुल

  • ९ भदौ सोमबार, २०८२ | ११:१२:०० मा प्रकाशित

जाजरकोटको नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा लामो समयदेखि निर्माण कार्य बीचमै अलपत्र रहेको पुल । नलगाड जलविद्युत आयोजनाले तीन करोडमा उक्त पुल निर्माण गर्न नौ वर्षअघि बोलपत्र आह्वान गरेकोमा पुल निर्माणको काम सुरु भएर लामो समयदेखि  रोकिएको छ । तस्बिर : हेमन्त केसी/रासस

तपाईँको मत