पूर्वाधार
डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण
- गाउँ सहर संवाददाता
- २० भदौ शुक्रबार, २०८२ | ११:००:०० मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए ।
केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु, यसको महत्व
- एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन पारित, फेरियाे झण्डामा अंकित हँसिया हथौडाको रंग
- नेप्से परिसूचक र काराेबार रकम सर्लक्कै घट्याे
- सामाजिक सञ्जाल नियमन गर्ने हो, बन्द होइन - कांग्रेस
- आज खग्रास चन्द्रग्रहण, कतिबेला देखिन्छ ?
- सुर्तीजन्य पदार्थमा न्यून कर वृद्धि गरेकाेमा असन्तुष्टि
- अझै ६१ स्थानीय तहले ल्याउन सकेनन् बजेट
- इन्द्रजात्रा पर्व मनाइँदै आज
- रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
प्रतिकृया दिनुहोस