समाज
सांकेतिक : तस्बिर
झापामा चट्याङ्ग लागि १ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १२:१८:०० मा प्रकाशित
झापा । झापामा चट्याङ्ग लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार हल्दिबारी गापावडा नं २ राईटोल बस्ने सुफल हस्दाको छोरा वर्ष २६ को भेना हस्दा ट्वाइलेट गर्न बाहिर निस्किएको क्रममा अविरल वर्षासंगै परेको चट्याङ्गले लागि घटनास्थलमै मृत्यु भएकोले प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रभु बैंकका ग्राहक तथा सेयरहोल्डरले न्यूरो कार्डियो हस्पिटलमा पाउनेछन् यी छुट
- ग्लोबल आइएमई बैंककाे वित्तीय साक्षरता कार्यक्रममा २० हजार बढीको सहभागिता
- नेप्सेमा सामान्य गिरावट, कारोबार रकम उस्तै
- सुनकोशी-मरिण डाइभर्सन सुरुङ छिचोलियो
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
प्रतिकृया दिनुहोस