अर्थतन्त्र
प्राइम कमर्शियल बैंक १६औँ वर्षमा, सदा झैँ कटिवद्ध रहने
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | ११:२१:०० मा प्रकाशित
काठमाडाैँ । प्राइम कमर्शियल बैंक १६औँ वर्षमा प्रवेश गरेकाे छ । मंगलबार बैंक १६औँ वर्षमा प्रवेश गरेकाे हाे ।
वार्षिकाेत्सवमा उसले भनेकाे छ, "१५औँ वर्ष पुरा गरी १६औँ वर्ष प्रवेशकाे सुखद अवसरमा जस्ताेसुकै प्रतिकूलताका बीच पनि बैंक परिवार यहाँहरूकाे सेवामा सदा झैँ कटिवद्ध रहने सविनय अनुराेध गर्न चाहन्छाैँ ।"
बैंकको स्थापना वि.सं. २०६४ सालमा भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस