अर्थतन्त्र
मुद्रास्फीति ३.७५ प्रतिशत, व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि (पूर्ण पाठसहित)
- गाउँ सहर संवाददाता
- २७ चैत बुधबार, २०८१ | २१:१६:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जारी गरेकाे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको तथ्याङ्कमा आधारित) तथ्यांकका अनुसार मुद्रास्फीति ३.७५ प्रतिशत, व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भएकाे छ भने विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई रु.१०५१ अर्ब ७७ करोड पुगेको छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको तथ्याङ्कमा आधारित)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस