खेल
भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट च्याम्पियन
- गाउँ सहर संवाददाता
- १८ श्रावण आइतबार, २०८२ | ०७:४७:०० मा प्रकाशित

काठमाडाैं । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्।
एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्।
उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए।
यो उनको प्रोफेसनल फाइटमा नवौं जित हो।
यो जितले ढाँटलाई एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट दिलाएको छ।
रवीन्द्र उक्त उपाधी जित्ने पहिलो नेपाली फाइटर बनेका छन् । उनी बझाङका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामान्य अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार
- लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्ता छन् कार्यक्रम
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
- दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
- वैदेशिक रोजगारीमा गएका नेपालीहरूकाे मृत्यु संख्या अत्यासलाग्दाे
- एनपीएलकाे पहिलाे संस्करणमा क्यानकाे मुनाफा २ कराेड ४६ लाख
- नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
- साउन १५ खिर खाएर मनाइँने परम्परा
- ३ हजारबाट फर्कियाे नेप्से, १६ अर्ब ४४ करोडको काराेबार
प्रतिकृया दिनुहोस