गाउँ सहर
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- गाउँ सहर संवाददाता
- २७ भदौ शुक्रबार, २०८२ | ०६:३१:०० मा प्रकाशित

काठमाडौँ । शीतल निवासमा भएकाे छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ ।
बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे ।
संवैधानिक व्यवस्थालाई पनि हानि नपुर्याई नयाँ सरकार गठन गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभरदेखि मध्यराति कट्दासम्म सभामुख, प्रधानसेनापति, प्रमुख दलका नेता, संविधानविद्, जेन–जीका प्रतिनिधिलगायतसँग परामर्श गरेका थिए ।
थप कुनै ‘चलखेल’ र अड्चन नभए आज देशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पाउनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
- त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
प्रतिकृया दिनुहोस