गाउँ सहर
विश्व स्मार्टवाच बजारमा हुवावे २१ प्रतिशतभन्दा बढी हिस्सासहित अग्रस्थानमा
- गाउँ सहर संवाददाता
- ४ असोज आइतबार, २०८३ | १३:२६:०० मा प्रकाशित
काठमाडौँ। हुवावेले सन् २०२६ को पहिलो ६ महिनामा विश्वव्यापी स्मार्टवाच बजारमा आफ्नो अग्रस्थान कायम राखेको छ।
इन्टरनेसनल डाटा कर्पोरेसन (आइडिसी) को रिपोर्टअनुसार हुवावेले विश्व स्मार्टवाच बजारमा २१ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।
कम्पनीले स्वास्थ्य, फिटनेस र खेलकुदलाई लक्षित गर्दै नयाँ वेयरेबल उत्पादन विस्तार गरिरहेको जनाएको छ। यसैक्रममा सार्वजनिक गरिएको HUAWEI WATCH FIT 5 Series हालै नेपाली बजारमा पनि उपलब्ध भएको छ।
हुवावेले नवीन प्रविधि र आधुनिक डिजाइनमार्फत प्रयोगकर्तालाई थप उपयोगी डिजिटल अनुभव प्रदान गर्ने जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसकाे ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न
- भोटेकोशी बाढीपछि अझै ५ हजार ७८६ जना सम्पर्कविहीन
- त्रिशूली करिडोरमा भारी वर्षा: अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीको अपिल
- कांग्रेसका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न
- रेमिट्यान्सको भरमा अर्थतन्त्र, महँगीको मारमा नागरिक
- रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र कर्जा प्रवाहमा सुधार भएपनि महँगी बढ्यो
- पाँचौँ पटक जिब्रो छेड्दै वीरेन्द्रभक्त
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
प्रतिकृया दिनुहोस