गाउँ सहर
भोटेकोशी बाढीपछि अझै ५ हजार ७८६ जना सम्पर्कविहीन
- गाउँ सहर संवाददाता
- ४ असोज आइतबार, २०८३ | २०:२९:०० मा प्रकाशित
काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा स्थानीय, अन्य जिल्लाका नागरिक र ६३६ जना विदेशीसमेत रहेका छन्।
बाढीका कारण हालसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ भने २ जनाको उपचारका क्रममा मृत्यु भएको छ। चितवन, नुवाकोट, नवलपरासी लगायतका जिल्लाहरूबाट फेला पारिएका शवमध्ये हालसम्म ११० जनाको मात्र सनाखत हुन सकेको प्राधिकरणले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसकाे ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न
- त्रिशूली करिडोरमा भारी वर्षा: अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीको अपिल
- विश्व स्मार्टवाच बजारमा हुवावे २१ प्रतिशतभन्दा बढी हिस्सासहित अग्रस्थानमा
- कांग्रेसका ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न
- रेमिट्यान्सको भरमा अर्थतन्त्र, महँगीको मारमा नागरिक
- रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र कर्जा प्रवाहमा सुधार भएपनि महँगी बढ्यो
- पाँचौँ पटक जिब्रो छेड्दै वीरेन्द्रभक्त
- आज विश्वकर्मा पूजा मनाइँदै
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
प्रतिकृया दिनुहोस