गाउँ सहर
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न सभापति गगन थापा विज्ञ टोलीसहित पुगे
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर आइतबार, २०८३ | ११:०४:०० मा प्रकाशित
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न आज विज्ञ टोलीसहित प्रभावित क्षेत्रमा पुगेका छन्।
बाढी प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्दै थापाले उनीहरूले भोग्नुपरेका समस्या, तत्कालीन आवश्यकता र पुनःस्थापनाका चुनौतीबारे जानकारी लिएका छन्।
प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गर्नुका साथै स्थानीय बासिन्दाका गुनासा र सुझाव सुन्ने तथा आवश्यक सहयोग र पुनःस्थापनाका लागि आवश्यकताहरू पहिचान गर्ने उद्देश्यले थापा विज्ञ टोलीसहित त्यहाँ पुगेका हुन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट, विविध क्षेत्रमा सहकार्यबारे छलफल
- प्रधानमन्त्री बालेन शाह पुगे नयाँ दिल्ली
- प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै
- सुदूरपश्चिमलाई एनपिएलको उपाधि, मन्सेको किर्तिमानी शतक
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
- हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड
- कम्पनीहरूलाई ठूलो राहत : कर, शुल्क र जरिवाना दाखिला गर्ने म्याद पुस मसान्तसम्म थपियो
- प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?
- एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
प्रतिकृया दिनुहोस