गाउँ सहर

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितवनमा २४८, नवलपुरमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढीबाट २ हजार ३०१ जनाको उद्धार गरिएको छ भने प्रहरीका २७ कर्मचारी अझै सम्पर्कविहीन छन्।

गाउँ सहर संवाददाता

तपाईँको मत