सडक/यातायात
कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ कार्तिक आइतबार, २०८१ | २०:४६:०० मा प्रकाशित
कालीकोट । कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । पलाँता गाउँपालिका-३ का एक स्थानीयले ६ जनाको शव निकालिएको बताएका छन् । जिपमा २२ जना यात्रु रहेको बताइएकाे छ ।
मृतकको नाम र पहिचान खुलेको छैन । घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
प्रतिकृया दिनुहोस