वातावरण
तीन जिल्लाका छ पालिकामा भारी वर्षाको जोखिम, सतर्क रहन आग्रह
- गाउँ सहर संवाददाता
- ९ असोज शुक्रबार, २०८३ | १८:४६:०० मा प्रकाशित
काठमाडौँ। नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार प्युठानका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोटका नलगाड र बारेकोट तथा बझाङका केदारस्यूँ र थलारा गाउँपालिका भारी वर्षाको प्रभावमा पर्न सक्नेछन्।
भारी वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमको अवस्था र महाशाखाले जारी गर्ने थप सूचनामा ध्यान दिन आग्रह गरिएको छ।
महाशाखाले सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता र पूर्वसावधानी अपनाउन समेत अनुरोध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संघीय निजामती विधेयक : नयाँ तहगत संरचना प्रस्ताव, अन्य के छन् खास कुरा ?
- भोटेकोशी बाढीमा उद्धार चरण सकियो, अब पुनर्लाभ र अस्थायी आवास निर्माणको काम अघि बढ्ने
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा लैजान सरकारको स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का प्रमुख निर्णय
- गण्डकीमा बाढीपहिरोको कहर, पुल बग्यो, ६ जनाको मृत्यु
- सोमबारदेखि मौसममा सुधार आउने
- ऊर्जाका आयोजनामा अवरोध गर्नेलाई कारबाही गर्ने सभापति थापाको प्रतिबद्धता
- एमालेमा विद्यादेवी भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेताको जिम्मेवारी
- भारी वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
- दुई महिनामा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो
- भारी वर्षाको जोखिम : अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिकृया दिनुहोस