अर्थतन्त्र
नेप्से आज घट्यो, साढे ८ अर्ब कारोबार
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बिहीबार, २०८१ | १६:५४:०० मा प्रकाशित
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले
कुल ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्य घटेको छ । आज ८३ हजार १२८ पटकको सेयर किनबेचबाट ८ अर्ब ५४ करोड ५५ लाख रूपैयाँ कारोबार भएको छ ।
कुल १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भए । आज १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै बढ्यो भने बाँकी घट्यो ।
बढ्ने उपसमूहमा व्यापार, जीवन बिमा र विकास बैंक रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, फाइनान्स रहे ।
घटेको छ । शून्य दशमलव ३० प्रतिशतले घटेको नेप्से बिहीबार २७४८.०५ विन्दुमा बन्द भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडाैं गुर्खाजसँगकाे हारसँगै एनपिएल लिगबाट बाहिरियो लुम्बिनी लायन्स
- शेयरबजार : ४५ अंकले बढ्याे नेप्से, ५ अर्बकाे काराेबार
- स्रोत नखुलेको ४७ लाख रकमसहित एक महिला पक्राउ
- प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए शपथ
- चार महिनामा १ अर्ब ९० करोड रुपैयाँको अलैंची निर्यात
- एनपिएल : सुदूरपश्चिमले जनकपुरलाई हरायाे
- चितवन र काठमाडौं दिउँसाे खेल्दै, अहिले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
- म्याग्दीको कृषि सडक कालोपत्र गर्ने तयारी
- पाेखरामा १४औं एन प्याव्सन खेलकुद महोत्सव
- शेयरबजार : नेप्से निरन्तर घट्ने क्रम जारी
प्रतिकृया दिनुहोस