गाउँ सहर

नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

काठमाडौं । भारतले नेपालमा बाढी पिडितको पुनर्स्थापनका लागि २४ हजार करोड नेपाली रुपैयाँको प्याकेज घोषणा गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् ।

आज दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा भिषण बाढीबाट भएको जनधनको क्षतिका लागि समवेदना प्रकट गरे ।

साथै उनले बाढी पिडितको पुनर्स्थापन र दिर्घकालीन विकासलाई नयाँ मजबुति दिन विकास समन्वय प्याकेज’को घोषणा गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत